सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
nepalsamaya.com · Fri Aug 14 06:43:01 GMT 2026

धनगढी- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नियुक्त भएका छन्।
प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनले आजै दिउँसो ३ बजे शपथ लिने तयारी छ।
Read full story at source (nepalsamaya.com)