अर्को ६ महिना इरान युद्ध थेग्न सक्ने जगेडा तेल छ विश्वसँग ?
ratopati.com · Fri Aug 14 06:48:37 GMT 2026

काठमाडौँ । अमेरिका र इरानबिच गएको साढे ५ महिनादेखि जारी रहेको युद्ध अन्त्य हुने सङ्केत कतै देखिँदैन ।बजारमा तेलको आपूर्ति सीमित भएको छ भने रणनीतिक भन्डारबाट झिकिएको तेल आपूर्ति हनु सकेको छैन । युद्ध लम्बिँदै जाँदा विश्वको तेल बजारमा आपूर्ति सङ्कट झन् गहिरिँदै गएको छ । यस्तोमा विश्वभरका ऊर्जा कम्पनी, तेल व्यापारी र नीति निर्माताहरूलाई एउटा प्रश्नले टाउको दुखाइरहेको छ ।
इरान युद्ध कच्चा तेलको आपूर्तिमा यस अघि कहिले नदेखिएको अवरोध बन्न लागेको बेलामा संसारसँग अर्को ६ महिना इरान युद्ध थेग्न सक्ने जगेडा तेल छ त ? रणनीतिक भन्डारमा कुन देशसँग कति तेल छ ? अनि यीमध्ये कति तेल झिकेर बजारमा पठाउन मिल्छ ? भन्ने प्रश्नको उत्तर नआइकन यसको ठोस जवाफ आउँदैन ।
Read full story at source (ratopati.com)