नेपाली फिल्ममा अहिले वास्तविक स्टार छैनन् : निर्देशक थापा
ratopati.com · Fri Aug 14 06:46:05 GMT 2026

काठमाडौँ । सुदर्शन थापा नेपाली फिल्म क्षेत्रका एक प्रभावशाली र सफल निर्देशक हुन् । निर्माता, कथाकारको समेत परिचय बनाएका उनी २०६६ सालमा प्रदर्शित फिल्म ‘मेरो एउटा साथी छ’बाट फिल्म निर्देशनमा देखिएका हुन् ।
पहिलो फिल्म नै हिट दिएका उनले त्यसपछि ‘प्रेम गीत’, ‘म यस्तो गीत गाउँछु’, ‘धन्दा’ लगायत धेरै फिल्म निर्देशन गरे । उनको पछिल्लो फिल्म ‘रावायण’ले भने सोचेजस्तो सफलता पाउन सकेन ।
Read full story at source (ratopati.com)