‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर
nagariknews.nagariknetwork.com · Fri Aug 14 06:27:58 GMT 2026

बिहानको पहिलो घाम चुरेका डाँडामाथि फैलिएको छ।तल कर्णाली नदीको नीलो घुम्ती, छेवैमा बर्दियाको घना जङ्गल र टाढासम्म देखिने कैलालीको समथर भूभाग। पाइलटले हावाको दिशा नियाल्दै प्याराग्लाइडरको ‘क्यानोपी’ फुकाउँछ।
केही सेकेन्डमै ऊ जमिनबाट छुट्टिएर आकाशतिर उक्लिन्छ।तलका गाउँहरू साना बिन्दुमा बदलिन्छन्। कर्णाली नदी चाँदीको धर्सोझैँ देखिन्छ। नदीले बनाएका टापु, चुरेका हरिया डाँडा, थारू बस्ती र तराईका फाँट आँखैअगाडि फैलिन्छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)