सन नेपाल लाइफ इन्सुरेन्सद्वारा एडिएम तथा सन इमर्जिङ क्लब अभिकर्ता सम्मानित
arthadabali.com · Fri Aug 14 06:41:40 GMT 2026

पोखरा / सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले गण्डकी तथा नारायणी क्षेत्रअन्तर्गतका एजेन्सी डेभलपमेन्ट म्यानेजमेन्ट (एडिएम) तथा सन इमर्जिङ क्लबमा योग्य अभिकर्ताहरूलाई सम्मान गरेको छ।
पोखरास्थित होटल निवासमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा चिफ मार्केटिङ अफिसर गणेश चौलागाईंको विशेष आतिथ्यतामा सम्मान कार्यक्रम सम्पन्न भएको हो।
Read full story at source (arthadabali.com)