को हुन् सुदूरपश्चिम प्रदेशका नयाँ मुख्यमन्त्री खगराज भट्ट ?
annapurnapost.com · Fri Aug 14 06:42:01 GMT 2026

धनगढी : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट सुदूरपश्चिमको राजनीतिमा लामो,निरन्तर र संघर्षपूर्ण राजनीतिक यात्रा तय गरेका अनुभवी कम्युनिस्ट नेता हुन्। किशोरावस्थामै कम्युनिस्ट राजनीतिमा प्रवेश गरेका उनी विद्यार्थी आन्दोलन,भूमिगत राजनीतिक जीवन,जेल,संगठन निर्माण,जनयुद्धकालीन राजनीतिक जिम्मेवारी,शान्ति प्रक्रिया तथा संसदीय राजनीतिका विभिन्न चरण पार गर्दै सुदूरपश्चिम प्रदेशको नेतृत्व गर्ने अवस्थामा पुगेका हुन्।
प्रारम्भिक जीवन र राजनीतिक प्रवेश
Read full story at source (annapurnapost.com)