हुम्लामा ५२ लाख बराबरको चिनियाँ मदिरा बरामद
barnanmedia.com · Fri Aug 14 06:38:53 GMT 2026

हुम्लामा प्रहरीले ठूलो परिणाममा अवैध चिनियाँ मदिरा बरामद गरेको छ। नाम्खा गाउँपालिका-२ को नावलथाङबाट ठूलो परिणामको अवैध चिनियाँ मदिरा गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार ५९४ वटा कार्टुनमा रहेको ७ हजार १२८ बोतल चिनियाँ मदिरा र १९४ कार्टुन बडवाइजर ४ हजार ६५६ बोतल गरी ५१ लाख ९३ हजार ६०० बराबरको चिनियाँ मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
Read full story at source (barnanmedia.com)