राष्ट्र बैंकले बैंकहरुबाट २० अर्ब निक्षेप तान्दै
corporatenepal.com · Fri Aug 14 06:45:05 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरूबाट २० अर्ब रूपियाँ निक्षेप तान्ने भएको छ । आज मध्यान्ह ३ बजे बोलकबोल मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सो बराबरको पैसा तान्ने भएको हो ।