तासुघाटमा बाढीले डाेल्पा जाेड्ने भेरी करिडोर अवरुद्ध, सवारीसाधन र यात्रु अलपत्र
ekantipur.com · Fri Aug 14 06:51:08 GMT 2026

तासुघाटमा बाढीले डाेल्पा जाेड्ने भेरी करिडोर अवरुद्ध, सवारीसाधन र यात्रु अलपत्र
तासुघाट खोलामा आएको बाढीले जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा अवरुद्ध हुँदा सवारीसाधन र यात्रु बाटोमै अलपत्र परेका छन्।
Read full story at source (ekantipur.com)