इरान नजिकै अमेरिकी युद्धपोतमा रहेका ५ हजार अमेरिकी सैनिकद्वारा आत्महत्या प्रयास
bishowkhabar.com · Fri Aug 14 06:55:39 GMT 2026

पानामा सिटी– अमेरिकी रक्षा सचिव पिट हेगसेथले बिहीबार भने कि मध्यपूर्वमा रहेको विमानवाहक पोत युएसएस अब्राहम लिंकनमा खराब अवस्थाका सम्बन्धमा आएका रिपोर्टहरू पूर्ण रूपमा गलत ढङ्गले प्रस्तुत गरिएका हुन् ।
दुई सैन्य(केन्द्रित सञ्चारमाध्यम, नेभी टाइम्स र स्टार्स एन्ड स्ट्राइप्सले ५,००० जनाको उक्त पोतमा आत्महत्याका प्रयास र मनोबल घटेको रिपोर्ट गरेका थिए, जुन पोत नोभेम्बर २०२५ देखि समुद्रमा रहेको छ ।
Read full story at source (bishowkhabar.com)