कांग्रेस फुट्ने सम्भावना सकियो, गगनको नेतृत्वमा पार्टी थप बलियो हुन्छ: विश्वप्रकाश शर्मा
clickmandu.com · Fri Aug 14 07:15:39 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको विवाद र आधिकारिकताका सम्बन्धमा सर्वोच्च अदालतले पुनरावलोकनको निस्सा दिएसँगै कांग्रेस फुट्ने सम्भावना समाप्त भएको बताएका छन् ।
सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा अब पार्टी थप बलियो र सबल भएर अघि बढ्ने दाबी गरे ।
Read full story at source (clickmandu.com)