हुम्लामा ७८८ काटुन चाइनिज मदिरा बरामद
reportersnepal.com · Fri Aug 14 07:13:34 GMT 2026

काठमाडौं । हिमाली जिल्ला हुम्लामा ७८८ काटुन चाइनिज मदिरा बरामद गरिएको छ ।
नाम्खा गाउँपालिकाको नावलथाङ भन्ने ठाउँबाट अवैध मात्रामा आएको चिनियाँ मदिरा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
Read full story at source (reportersnepal.com)