नेकपा नेता वर्षमानले भेटे प्रधानमन्त्री बालेनलाई
setopati.com · Fri Aug 14 07:18:49 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेका छन्।
शुक्रबार बिहान सिंहदरबार पुगेर नेता पुनले प्रधानमन्त्री बालेनसँग भेटवार्ता गरेका हुन्।
Read full story at source (setopati.com)