पत्रकार किशोर श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
hamrakura.com · Fri Aug 14 00:00:00 GMT 2026
काठमाडौँ। सर्वोच्च अदालतले ‘जनआस्था’ साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई आगामी सोमबार अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ।
न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले श्रेष्ठलाई अदालतमा हाजिर गराउन उक्त आदेश जारी गरेको हो। विना आधार पक्राउ गरिएको दाबी गर्दै पत्रकार श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
Read full story at source (hamrakura.com)