योगेश भट्टराई भन्छन् : रवि र बालेनको ओरालो यात्राबाट लाभ लिन खोज्ने पुराना नेताको प्रवृत्ति घातक छ
kathmandupati.com · Fri Aug 14 07:23:17 GMT 2026

काठमाण्डु- एमाले उपमहासचिव योगेशकुमार भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को ओरालो यात्रा सुरु भएको दाबी गर्दै तर, उक्त अवसरलाई आफ्नो पुनरोदयको अवसरका रुपमा उपयोग गर्न सकिन्छ कि भन्ने भ्रममा नपर्न तीन दल एमाले, काँग्रेस र नेकपाका प्रमुख नेतृत्वलाई चेतावनी दिएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत रास्वपाको आरोलो यात्राको लाभ मिल्ने आत्मरतिमा नरमाउन भने । पुराना दलको कमजोरी र असफलताको जगमा छोटो समयमै रास्वपाको उदय भएको भन्दै उनले रास्वपाको असफलताले पुराना दलका नेतालाई फेरि शक्तिमा नफर्काउने तर्क गरे ।
Read full story at source (kathmandupati.com)