‘सुपर एल निनो’को तीव्रता बढ्दै, सन् १९५० यताकै शक्तिशाली बन्ने संकेत
ekantipur.com · Fri Aug 14 07:22:36 GMT 2026

‘सुपर एल निनो’को तीव्रता बढ्दै, सन् १९५० यताकै शक्तिशाली बन्ने संकेत
एल निनो र जलवायु परिवर्तनको संयुक्त प्रभावले सन् २०२७ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्ने सम्भावना लगभग निश्चितजस्तै रहेको पनि मौसमविद्हरूले अनुमान गरेका छन् ।
Read full story at source (ekantipur.com)