डिम्ब कारोबारमा संलग्न डा.नूतनले लिइन् मेडिकल काउन्सिलकै हुर्मत
bishowkhabar.com · Fri Aug 14 07:21:41 GMT 2026

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको टोलीले अवैध डिम्ब कारोबार प्रकरणमा मुछिएकी डा.नूतन शर्मा ठाकुरलाई स्पष्टीकरणका लागि खोजी गर्दा उनले भेट्न अस्वीकार गरेकी छन् ।
बिहीबार ग्वार्कोस्थित बी एन्ड बी अस्पतालको आइभिएफ सेन्टरमा पुगेको काउन्सिल टोलीलाई साढे तीन घण्टा पर्खंदा पनि डा.नूतन नआएपछि टोली फर्किएको हो ।
Read full story at source (bishowkhabar.com)