पार्टीभित्र युवा नेतृत्वलाई आत्मसात् गर्नुपर्छ : उपसभापति शर्मा
reportersnepal.com · Fri Aug 14 07:25:32 GMT 2026

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र युवा नेतृत्वलाई आत्मसात् गर्नुपर्नेमा जोड दिएका छन् ।
शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उपसभापति शर्माले परिवर्तन र युवा सहभागितालाई विधि र पद्धतिअनुसार अगाडि बढाउनुपर्ने बताएका हुन् ।
Read full story at source (reportersnepal.com)