राइड–सेयरिङमा विद्युतीय सवारीको बढ्दो प्रयोग, इ-ड्राइभ नेपालले भित्र्यायो ५० MG Windsor
arthadabali.com · Fri Aug 14 07:22:27 GMT 2026

नेपालमा राइड–सेयरिङ तथा व्यावसायिक फ्लीटमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गइरहेका बेला इ-ड्राइभ नेपालले ५० वटा MG Windsor EV आफ्नो फ्लीटमा भित्र्याउने भएको छ।
JSW MG Motor India को नेपालका लागि आधिकारिक वितरक गाे अटाेमाेवाइल्स प्रा.लि. र इ-ड्राइभ नेपालबीच ५० वटा MG Windsor Commute उपलब्ध गराउने सम्झौता भएको हो। सम्झौताअनुसार पहिलो चरणमा १६ वटा MG Windsor इ-ड्राइभ नेपाललाई हस्तान्तरण गरिएको छ।
Read full story at source (arthadabali.com)