सुन प्रतितोला ४ हजार ६ सय र चाँदी ९० रुपैयाँले सस्तियो, अब कति ?
arthadabali.com · Fri Aug 14 06:19:13 GMT 2026

काठमाडौँ / स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु चार हजार ६०० र चाँदी तोलामा रु ९० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल एक तोला सुनको मूल्य रु तीन लाख एक हजार ६०० कायम भएको छ । हिजो एक तोला सुन रु तीन लाख छ हजार २०० मा कारोबार भएको थियो ।
Read full story at source (arthadabali.com)