दुर्गा छाडेर पार्टी दर्ता गर्न निर्वाचन आयोगमा पुगे धवल, तस्बिरहरू
ratopati.com · Fri Aug 14 07:38:41 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर राणा समर्थकसहित दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन्।
अभियान्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग शक्ति बाँडफाँटका विषयमा खटपट भएपछि उनी आफ्नो समूह मात्र लिएर आयोग पुगेका हुन्।
Read full story at source (ratopati.com)