भैरहवा र पोखरा विमानस्थल छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउँछन् : सभामुख
ratopati.com · Fri Aug 14 07:43:20 GMT 2026

काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउने बताएका छन्।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) को ५९औँ वार्षिक साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै अर्यालले दुवै विमानस्थलबाट हवाई सेवाले छिट्टै निरन्तरता पाउने विश्वास व्यक्त गरेका हुन्। यसका लागि सरकारले घनीभूत छलफल गरिरहेको उनले बताएका हुन् ।
Read full story at source (ratopati.com)