प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले कमायो ३७ करोड ५५ लाख नाफा
corporatenepal.com · Fri Aug 14 07:37:55 GMT 2026

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स आव २०८२–०८३ मा ३७ करोड ५५ लाख रुपियाँ खुद नाफा कमाएको छ।
कम्पनीले आज पू्रकाशित गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा १.३१ प्रतिशतले नाफा कमाएको हो ।
Read full story at source (corporatenepal.com)