‘जय नेपाल पार्टी’ दर्ता गर्दै धवलशमशेर
nepalnews.com · Fri Aug 14 07:46:22 GMT 2026

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री धवलशमशेर राणा समर्थकसहित नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन्। उनले ‘जय नेपाल पार्टी’ नाममा नयाँ दल दर्ता गर्न लागेका हुन्।
अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग शक्ति बाँडफाँटको विषयमा मतभेद भएपछि राणा आफ्नै समूह लिएर दल दर्ताका लागि आयोग पुगेका हुन्। राणाले समर्थकहरूसहित आयोग पुगेर दल दर्ताको प्रक्रिया अघि बढाएका छन्।
Read full story at source (nepalnews.com)