इतरको भेलामा गइनन् सुजाता, सानेपा पुगेर भनिन– गगनको नेतृत्वमा कांग्रेस अगाडि बढ्छ
lokaantar.com

नेपाली कांग्रेसका संस्थापक कोइराला परिवारकी सदस्य सुजाताले गगन थापाको नेतृतवमै कांग्रेस अगाडि बढ्ने बताएकी छिन् ।
डा. शशांक कोइराला नेतृत्वमा चलिरहेको इतर पक्षको भेलामा नगएर सुजाताले सानेपामा केन्द्रीय समिति बैठकलाई सम्बोधन गरेकी हुन् ।
Read full story at source (lokaantar.com)