पार्टी दर्ता गर्न निर्वाचन आयोगमा पुगे धवल
reportersnepal.com · Fri Aug 14 07:56:38 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर राणा नँया दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन्।
राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग विवाद भएपछि आफ्नो समूह लिएर उनी आयोग पुगेका हुन्।
Read full story at source (reportersnepal.com)