ट्रम्पले लगाए ड्रोन आयातमा १०० प्रतिशत भन्सार शुल्क
bishowkhabar.com · Fri Aug 14 07:58:55 GMT 2026

वाशिङटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ड्रोन तथा तिनका पार्टपुर्जाको आयातमा भारी भन्सार शुल्क लगाउने घोषणा गरेका छन् ।
ह्वाइट हाउसले यो कदम अमेरिका विदेशी ड्रोन स्रोतहरूमा अत्यधिक निर्भर रहेको भन्दै राष्ट्रिय सुरक्षाको दृष्टिले उठाइएको बताएको छ ।
Read full story at source (bishowkhabar.com)