भरतपुर महानगरमा दुध किसानलाई साढे सात करोड रूपैयाँ अनुदान
ekantipur.com · Fri Aug 14 08:02:07 GMT 2026

भरतपुर महानगरमा दुध किसानलाई साढे सात करोड रूपैयाँ अनुदान
नौ हजार ६३२ जना किसानले उत्पादन गरेको दुई करोड ५१ लाख ७८ हजार ५५१ लिटर दुधका लागि उक्त रकम भुक्तान भएको हो ।
Read full story at source (ekantipur.com)