संसदीय समितिमा समीक्षा बास्कोटाको रुलिङ- मर्यादित भाषा प्रयोग गर्नू
nepalpress.com · Fri Aug 14 08:03:49 GMT 2026

काठमाडौं । पछिल्लो समय सांसदहरू ‘बेलगाम’ बन्ने क्रम बढेपछि आज संसदीय समितिमा रुलिङ नै गरिएको छ ।
प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा सभापति समीक्षा बास्कोटाले बैठकमा बोल्दा मर्यादित भाषा प्रयोग गर्न निर्देशन दिएकी छन् ।
Read full story at source (nepalpress.com)