पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरिने : मन्त्री पौडेल
reportersnepal.com · Fri Aug 14 08:06:47 GMT 2026

काठमाडौँ, २९ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को आज यहाँ आयोजित ५९ औँ वार्षिक साधारणसभामा उहाँले वर्तमान सरकार पर्यटन क्षेत्रको विकासका निम्ति लागिपरेको बताए ।
Read full story at source (reportersnepal.com)