इन्फान्टिनोको समर्थनबाट न्युजिल्यान्ड पनि पछि हट्यो
onlinekhabar.com · Fri Aug 14 08:03:32 GMT 2026
२९ साउन, काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनोको पुनःनिर्वाचन अभियानलाई न्युजिल्यान्डले समर्थन नगर्ने भएको छ ।
विश्वकपको व्यावसायिक अधिकार निजी लगानीकर्तालाई बिक्री गर्ने असफल योजनालाई लिएर इन्फान्टिनोमाथि विश्व फुटबलमा बढ्दो असन्तुष्टिबीच न्युजिल्यान्ड पनि समर्थनबाट पछि हटेको हो ।
Read full story at source (onlinekhabar.com)