सुजाता कोइरालाको आग्रह - देउवाजी, अब पदका लागि नलड्नुहोस्
nepalviews.com · Fri Aug 14 08:14:05 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीभित्रको इतर पक्षलाई अहंकार त्यागेर मूल प्रवाहमा समाहित हुन र एकताको पक्षमा उभिन जोडदार आग्रह गरेकी छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेत्री कोइरालाले निवर्तमान सभापति शेरबहादुर देउवालाई पदको लडाइँ छाडेर अभिभावकीय भूमिका निर्वाह गर्न र त्याग देखाउन सुझाव दिएकी हुन् ।
Read full story at source (nepalviews.com)