कांग्रेस बैठकमा सुजाताले भनिन्– ‘शेरबहादुरजी अभिभावकीय भूमिका निर्वाह गर्नुस्’
onlinekhabar.com · Fri Aug 14 08:12:20 GMT 2026

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य सुजाता कोइरालाले पूर्व सभापति शेरबहादुर देउवालाई अभिभावकीय भूमिकामा बस्न आग्रह गरेकी छन् ।
कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा शुक्रबार बोल्ने क्रममा कोइरालाले असन्तुष्ट पक्षलाई अहंकार छोड्न आग्रह गरिन् ।
Read full story at source (onlinekhabar.com)