संस्थापनइतर पक्षले गगन थापालाई सभापति स्वीकार गर्नुपर्छ- सुजाता कोइराला
setopati.com · Fri Aug 14 08:10:00 GMT 2026

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले संस्थापनइतर पक्षले पार्टी सभापतिमा गगन थापालाई स्वीकार गरी अघि बढ्नुपर्ने बताएकी छन्।
केन्द्रीय कार्यालय सानेपामा आज जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले सभापति थापाले कांग्रेस हाँक्न सक्ने र युवाहरूलाई पनि पार्टीमा जोड्दै लगेको उनले बताइन्।
Read full story at source (setopati.com)