युक्रेनी ड्रोन अमेरिका र जर्मनी हतियारभन्दा प्रभावकारी
bishowkhabar.com · Fri Aug 14 08:15:51 GMT 2026

काठमाडौं– यस वर्षको सुरुमा जर्मनीमा सम्पन्न एक सैन्य अभ्यासमा अमेरिकी सेनाका टुकडीहरूले युक्रेनी ड्रोन सञ्चालकहरूसँग प्रतिस्पर्धा गर्दा अपेक्षाकृत कमजोर प्रदर्शन गरेको खुलासा भएको छ ।
अमेरिकी अधिकारीहरूका अनुसार उक्त अभ्यासले आधुनिक युद्धमा ड्रोन प्रविधिको बदलिँदो प्रभावलाई स्पष्ट रूपमा देखाएको छ ।
Read full story at source (bishowkhabar.com)