सभामुख अर्यालसँग भेट गर्दै आईजीपी कार्की
onlinekhabar.com · Fri Aug 14 08:19:25 GMT 2026

२९ साउन, काठमाडौं । सभामुख डोलप्रसाद अर्याल र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीबीच भेटवार्ता तय भएको छ ।
उनीहरूबीच शुक्रबार दिउँसो ३ बजे भेटवार्ता हुन लागेको हो । भेटवार्तामा उनीहरूबीच संसदीय मर्यादा र पछिल्लो पटक समिति बैठकमा भएको घटनाबारे छलफल हुन लागेको हो ।
Read full story at source (onlinekhabar.com)