रुकुमपूर्वमा मध्यपहाडी राजमार्गमा रात्रिकालीन यातायात बन्द
hamrakura.com · Fri Aug 14 00:00:00 GMT 2026
काठमाडौँ । भारी वर्षाका कारण पहिरो खसी पुष्पलाल (मध्यपहाडी) राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएपछि रुकुमपूर्वमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वका अनुसार गत साउन २८ गतेदेखि परेको अविरल वर्षाका कारण राजमार्गअन्तर्गत पर्ने काँडाबगर र धौलापहिरा क्षेत्रमा पहिरो गएको छ।
Read full story at source (hamrakura.com)