आइजीपीलाई झम्टिने खगेन्द्र सुनारसँग गृहमन्त्री सुदन गुरुङ ‘नट ह्याप्पी’
nepallive.com · Fri Aug 14 08:26:26 GMT 2026

काठमाडौं – गृहमन्त्री सुदन गुरुङले सार्वजनिक लेखा समितिमा गृहसचिव राजकुमार श्रेष्ठ र नेपाल प्रहरीका आइजीपी दानबहादुर कार्कीमाथि हालै भएको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।
सार्वजनिक लेखा समितिको हालैको बैठकमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले गृहसचिव र आइजीपीमाथि गरेको व्यवहारलाई लिएर आलोचना भइरहेका बेला गृहमन्त्री गुरुङले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
Read full story at source (nepallive.com)