इतर समूहको राष्ट्रिय भेलामा देउवा पुगे, गगनलाई सभापति नमान्ने अडान कायमै
khabarhub.com · Fri Aug 14 08:27:58 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा पूर्वसभापति शेरबहादुर देउवा सहभागी भएका छन्।
भेलाका प्रमुख अतिथि रहेका देउवा शुक्रबार कार्यक्रमस्थल पुगेका हुन् । भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा घाइते भएपछि उपचारका लागि विदेश गएका देउवा करिब पाँच महिनापछि बिहीबार नेपाल फर्किएका थिए।
Read full story at source (khabarhub.com)