सभामुख अर्याललाई भेट्न किन जाँदैछन् आईजीपी कार्की ?
kendrabindu.com · Fri Aug 14 08:33:16 GMT 2026

काठमाडौं । सार्वजनिक लेखा समितिको बैठकमा सांसदबाट भएको अभद्र व्यवहार र संसदीय मर्यादाको विषयलाई लिएर सभामुख डोलप्रसाद अर्याल र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीच भेटवार्ता तय भएको छ। उनीहरूबीच शुक्रबार दिउँसो ३ बजे भेटवार्ता हुन लागेको हो।
संसदीय समितिको बैठकमा प्रहरी प्रमुखमाथि नै अस्वाभाविक आरोप र शैली प्रयोग भएपछि उत्पन्न परिस्थिति र मर्यादाको विषयमा छलफल गर्न आईजीपी कार्कीले सभामुख अर्याललाई भेट्न लागेका हुन्।
Read full story at source (kendrabindu.com)