देउवा समूहको भेलामा ब्यानरमा देउवा र शशांकको फोटो
khabarhub.com · Fri Aug 14 08:33:42 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसको देउवा समूहले आयोजना गरेको राष्ट्रिय भेलामा सभापति शेरबहादुर देउवा र डा. शशांक कोइरालाको तस्बिर राखिएको छ।
आज आयोजित राष्ट्रिय भेलामा ७ हजारभन्दा बढी नेता, कार्यकर्ता तथा कांग्रेस शुभेच्छुक सहभागी हुने दाबी आयोजकले गरेको छ।
Read full story at source (khabarhub.com)