एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ, तस्बिरहरू
ratopati.com · Fri Aug 14 08:34:27 GMT 2026
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोली आज भारत गएर १० दिन तयारी गर्नेछ। १० दिनको भारत बसाइपछि टोली भारतबाटै मलेसिया प्रस्थान गर्ने तालिका रहेको छ।
Read full story at source (ratopati.com)