पक्राउ परेका पत्रकार श्रेष्ठ र बरामद उपकरण पेश गर्न सर्वोच्चको आदेश किन ?
bishowkhabar.com · Fri Aug 14 08:34:55 GMT 2026

काठमाडौं– सर्वोच्च अदालतले बरामद गरिएका सीपीयू, ल्यापटप, आइप्याड र मोबाइल समेत पेस गर्न आदेश दिएको छ ।
आदेश दिनुको मुख्य कारण ती उपकरण जफत गर्नु संविधानअनुसार वैध थियो कि थिएन भन्ने परीक्षण गर्नु हो ।
Read full story at source (bishowkhabar.com)