बाजुरामा अविरल वर्षा : बाढी-पहिरोको कहर , ९ वटै स्थानीय तह उच्च जोखिममा
arthadabali.com · Fri Aug 14 08:39:58 GMT 2026

बाजुरा / बाजुरामा अविरल वर्षाले गर्दा घर माथिबाट पहिरो गएको छ । पहिरो जाँदा त्रिवेणी नगरपालिका ९ बस्ने कर्ण बहादुर थापाकी छोरी अन्दाजी २० वर्षीय प्रतीक्षा थापा बेपत्ता भएकी छन् ।