प्रधानमन्त्रीलाई भेटेर वर्षमानले गराए रोल्पा बाढी पहिरोबारे जानकारी
nepalpress.com · Fri Aug 14 08:38:36 GMT 2026

काठमाडौं । नेकपाका सांसद वर्षमान पुनले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेका छन्। आज सिंहदरबारमा पुनले प्रधानमन्त्री शाहसँग भेट गरेका हुन्।
भेटमा रोल्पामा निरन्तर भइरहेको विपद्बाट भएको जनधनको क्षतिबारेबारे जानकारी गराएको उनले बताए। यही साउन २७ गते थबाङ गाउँपालिका–५, उवामा गएको पहिरो तथा बाढी र हिजो राति सुनछहरी गाउँपालिका–२, भित्रीगामका विभिन्न स्थानमा गएको पहिरोबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो।
Read full story at source (nepalpress.com)