र्याडिसनमा ग्यास मौज्दात विवाद : मन्त्रालयको दाबी, विभागको खण्डन; होटल व्यवसायी आक्रोशित
bishowkhabar.com · Fri Aug 14 08:37:31 GMT 2026

काठमाडौं– काठमाडौंस्थित होटल र्याडिसनमा ठूलो परिमाणमा ग्यास सिलिन्डर मौज्दात रहेको भन्दै सरकारी निकायले अनुगमन गरेपछि विवाद चर्किएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले होटलमा ग्यास लुकाएर राखिएको आशयको विवरण सार्वजनिक गरेपछि होटल व्यवसायी र सेफहरूले त्यसप्रति गम्भीर आपत्ति जनाएका छन् ।
मन्त्रालयको सचिवालयले बिहीबार सञ्चारकर्मीहरूको समूहमा पठाएको विवरणमा र्याडिसनमा छापा मार्दा ठूलो परिमाणमा ग्यास भेटिएको उल्लेख गरिएको थियो। त्यसपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा होटलले ग्यास लुकाएको चर्चा व्यापक बनेको थियो ।
Read full story at source (bishowkhabar.com)