रोल्पाको बाढी पहिरो र क्षतिबारे वर्षमानले गराए प्रधानमन्त्रीलाई ध्यानाकर्षण
ratopati.com · Fri Aug 14 08:41:59 GMT 2026

काठमाडौँ । नेकपाका नेता समेत रहेका रोल्पाका प्रतिनिधि सभा सदस्य वर्षमान पुनले बाढी पहिरोबाट रोल्पामा भएको जनधनको क्षतिबारे प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार प्रधानमन्त्री शाहलाई सिंहदरबारमा भेटेर क्षतिबारे ध्यानाकर्षण गराएको उनले जानकारी दिए । निरन्तरको बाढी तथा पहिरोका कारण हाम्रो रोल्पाले ठुलो मानवीय तथा भौतिक क्षति व्यहोरिरहेको छ ।
Read full story at source (ratopati.com)