देउवा पनि पुगे कांग्रेस संस्थापनइतरको राष्ट्रिय भेलामा
setopati.com · Fri Aug 14 08:41:34 GMT 2026

नेपाली कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला आज जारी छ।
भेला सुरू भएको केही समयपछि निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि भेलामा पुगेका छन्।
Read full story at source (setopati.com)