धवलशम्शेरले गरे दल दर्ता, चुनाव चिन्ह्र 'त्रिभुज'
nepalviews.com · Fri Aug 14 08:43:47 GMT 2026

काठमाडौं । डा.धवल शम्शेर राणाले नयाँ पार्टी दर्ता गराएका छन् ।
शुक्रबार निर्वाचन आयोग पुगेर उनले आफ्नो नयाँ पार्टी ‘जय नेपाल पार्टी’ दर्ता गराएका हुन् । उनको पार्टीले चुनाव चिन्ह्र 'त्रिभुज' पाएकाे छ ।
Read full story at source (nepalviews.com)