लेखा समितिमा रास्वपा सांसद र आईजीपीबीच नोकझोक : सभामुख र रास्वपा सभापतिको चासो
ekantipur.com · Fri Aug 14 08:42:41 GMT 2026

लेखा समितिमा रास्वपा सांसद र आईजीपीबीच नोकझोक : सभामुख र रास्वपा सभापतिको चासो
सत्तारुढ रास्वपा सांसद खगेन्द्र सुनार लेखा समिति बैठकपछि पनि आईजीपी दानबहादुर कार्कीविरुद्ध निरन्तर आरोप लगाइरहेका छन् । यही विवादमा सभामुख डीपी अर्यालले आज आईजीपी कार्कीलाई भेट्न बोलाएका छन् ।
Read full story at source (ekantipur.com)